Saturday, August 8, 2026

आज सुनको मूल्य बढ्यो

कलैया, १६ कात्तिक। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला ७ सय रुपैयाँले बढेर दुई लाख ३९ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मुल्य प्रतितोला ३ हजार ५५ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर