24.4 C
Kalaiya

Wednesday, November 5, 2025
spot_img
24.4 C
Kalaiya
Wednesday, November 5, 2025

विश्वकप लिग–२ : यूएईलाई नेपालले दियो २४० रनको लक्ष्य

spot_img
spot_img

कलैया, १९ कात्तिक। आईसीसी विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलामा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ ।

Advertisement

आज (बुधबार) जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको हो ।

Advertisement

यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाएका हुन।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर