Sunday, June 7, 2026

सुनको मूल्य आज एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो

spot_img

कलैया, १८ माघ। नेपाली बजारमा आज सुनको मुल्य घटेको छ। आज सुन तोलामा १८ हजार ८ सयले घटेर तीन लाख रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ।

आज चाँदी प्रतितोला १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यस अघि शुक्रबार ७ हजार ६५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर