Thursday, June 4, 2026

सुनचाँदीको मूल्य बढ्यो

spot_img

कलैया, १८ फागुन । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा बढेको छ । आज सुन ३ लाख २६ हजार एक सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार सुन प्रतितोला तीन लाख २० हजार ५ सय मा कारोबार भएको थियो । यस्तै आज चाँदी प्रतितोला ६ हजार २० कायम भएको महासङ्घले जनाएको छ ।

यस अघि आइतबार प्रतितोला ५ हजार ९ सय ८५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर