Thursday, June 4, 2026

चैत १९ गते संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

spot_img

कलैया, १६ चैत । सरकारले चैत १९ गते संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते (बिहिबार) अपराह्न २ बजे बैठक आह्वानको निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पाेखरेलले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को यो सिफारिससँगै अब राष्ट्रपतिबाट औपचारिक रूपमा संसद अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर