Thursday, July 30, 2026

आईसीसी विश्वकप लिग–२: अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

बारा, ०२ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज जारी खेलमा अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको हो।

अब नेपालले जितका लागि निर्धारित ओभरमा १९६ रन बनाउनु पर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर