Thursday, July 30, 2026

अमेरिका माथि नेपालको जित

बारा, ०२ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको हो।

नेपालले पाएको १९६ रनको लक्ष्य ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । आजको खेलमा कुशल भुर्तेलको शतकीय पारी खेलेका थिए । उनले भुर्तेलले ११८ बलमा १३ चौका र चार छक्का सहित १२० रनको शतकीय पारी खेले ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर