Saturday, August 8, 2026

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुने

बारा, २३ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको मिति घोषणा गरेको छ।

क्यानका अनुसार एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुने जानकारी गराइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर