Saturday, September 19, 2026

गरिमा चौधरी हत्या प्रकरण: थप एक जना पक्राउ

Advertisement
Advertisement

बारा, ०८ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका विद्यार्थी प्रदीप खड्का रहेका छन्। घरबाट हराएको ३ दिनपछि गत भदौ २ गते बालिका गरिमा मृत अवस्थामा भेटिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको छ। गए राती थप एक जनालाई नियन्त्रणमा लिए संगै पक्राउ पर्नेको संख्या ९ जना पुगेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर