बारा, १० भदौ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा उक्त बैठक बस्न लागेको हो ।
बैठकले रसुवा बाढी पछि उद्धार, राहत र थप सरकारी कदमबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।






