Tuesday, September 1, 2026

बाढी प्रभावितको खोजी तथा राहतबारे सभापति लामिछानेद्वारा राष्ट्रपति पौडेललाई ब्रिफिङ

Advertisement
Advertisement Advertisement

बारा, १५ भदौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार दिउँसो शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा सभापति लामिछानेले बाढी पीडितहरूको खोजी, उद्धार र राहत वितरणका सम्बन्धमा भइरहेका प्रयास र प्रगतिका विषयमा राष्ट्रपति पौडेललाई विस्तृत ब्रिफिङ गरेका हुन्।

शीतलनिवास जानुअघि उनले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी विपद् व्यवस्थापन र उद्धारका क्षेत्रमा सरकारले गरिरहेका कामहरूका बारेमा आवश्यक जानकारी लिएका थिए।

प्रधानमन्त्रीबाट प्राप्त पछिल्लो अध्यावधिक विवरणका आधारमा सभापति लामिछानेले राष्ट्रपतिलाई समग्र स्थितिको जानकारी गराएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर