Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
00:24
Video thumbnail
नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
00:24
Video thumbnail
नेपालले जित्यो एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि | NEPAL CRICKET |
00:23
Video thumbnail
बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्यो किसानको १९ लाख कृषि विद्युत् महसुल
00:49
Video thumbnail
बाराको सिमरास्थित जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते
00:22
Video thumbnail
बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
00:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
Video thumbnail
बाराका प्रहरी प्रमुख सन्तोष तामाङ्ग
09:23
Video thumbnail
घुस लिदै गर्दा बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त हाकिम अख्तियारको फन्दामा | Bara Update | VIDEO |
01:06
Video thumbnail
गढिमाई मेलाको व्यवस्थापनको लागि मधेस सरकारले ५० लाख सहयोग गर्ने #baraupdate #news #ytshorts
00:44
Video thumbnail
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध
01:05
प्रतिक्रिया लेख्नुहोस्
32.9 C
Kalaiya
Thursday, July 10, 2025

spot_img

क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरले गर्यो एक लाख नगदसहित सम्मान

spot_img
spot_img
spot_img
Advertisement

१२ असार, बारा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अनिल साह लाई कलैया उपमहानगरपालिकाले नगद सहित सम्मान गरेको छ । कलैया उपमहानगरले जारी नगरसभाको बैठकमा अनिललाई सम्मान गरेको हो ।

Advertisement
Advertisement

कलैया उपमहानगरका नगर प्रमुख बिनोद साह , उपप्रमुख रौशन परविन , प्रमुख प्रशासकीय अधिकृत नाथु साह , नगर खेलकुद बिकास समितिका संयोजक एम.समिउल्लाहले संयुक्त रुपमा सम्मान गरेका हुन । उनलाई उपमहानगरले एक लाख एक हजार र सम्मानपत्र सहित सम्मान गरेको हो ।

Advertisement
Advertisement

अनिल एक मात्र बारा जिल्लाबाट खेलाडी हुन जसले विश्वकप खेलेका छ्न । अनिलले पहिलो खेलमा नेदरल्याण्डविरुद्ध १२ बलमा ११ रन जोडेका थिए भने दक्षिण अफ्रिकाविरूद्ध २४ बलमा २७ रन जोडेका थिए ।

उनले सोहि खेलमा मार्को जनसेनको क्याच लिएका थिए । अनिल अन्तिम खेल बंगलादेश विरुद्ध २ बलमा खाता नखोली आउट भएका थिए। बंगलादेश विरुद्धको खेलमा पनि उनले रिसाद हुसैनको क्याच लिएका थिए । टि-२० विश्वकपमा नेपालको लागि उनले जम्मा ३८ रन बनाउन सफल भ​ए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर