Friday, July 31, 2026

टी-२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार

बारा, १७ असार । टी-२० विश्वकप विजेता भारतीय टिमलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ ।

बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् ।

टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई भारतले ७ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर