32.2 C
Kalaiya

Wednesday, June 25, 2025
32.2 C
Kalaiya
Wednesday, June 25, 2025

spot_img

प्रहरीहरूको कडा सुरक्षाको बिच गढिमाई मन्दिरमा चोरी

spot_img
spot_img
spot_img
Advertisement

बारा, १० कात्तिक । बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दिरमा चोरी भएको छ।

Advertisement
Advertisement

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ निवासी ७१ वर्षिय शान्ता देवी भारतीको घाटिबाट १ तोलाको सुनको सिक्री चोरी भएको हो । पुजा गर्ने क्रममा घाटिबाट सिक्री चोरी भएको उनको परिवारजनका सदस्य सुभास राज भारतीले बारा अपडेटलाई जानकारी दिएका छन ।

Advertisement

गढिमाई मन्दिरमा दिनहुँ १० जनाभन्दा बढी नगर प्रहरी खटिएका हुन्छन त्यसको बाबजुद पनि चोर नगर प्रहरीलाई चुनौती दिँदै चोरी गर्न सफल भएका छन् । नजिकिदै गरेको मेलालाई ध्यानमा दिदै नेपाल प्रहरी पनि खटिने गरेको छ ।

प्रहरीले यस विषयमा बुझिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर