17.9 C
Kalaiya

Tuesday, December 9, 2025
spot_img
17.9 C
Kalaiya
Tuesday, December 9, 2025

बारामा एक सय चालीस लिटर अबैध घरेलु मदिरा नष्ट

spot_img
spot_img

कलैया,०९ मंसिर । बारा प्रहरीले एक सय ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ।

Advertisement

प्रहरी चौकी देवतालबाट खटिएको प्रहरी टोलिले देवताल गाउँपालिका वडा नम्बर ५ पिप्राढीमा सञ्चालित एउटा अबैध मदिरा भट्ठी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement

अन्दाजी १२ हजार रुपैया बराबरको एक सय २० लिटर घरेलु मदिरा र एक हजार दुई सय रुपैयाँ बरारबेको कच्चा पदार्थ २० लिटर तथा एक स्थानको भट्टी समेत नष्ट गरिएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर