36.2 C
Kalaiya

Thursday, June 26, 2025
36.2 C
Kalaiya
Thursday, June 26, 2025

spot_img

क्यानले मेलामा नि.शुल्क सूचना तथा प्राविधि सेवा दिने

spot_img
spot_img
spot_img
Advertisement

कलैया,२१ मंसिर । कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराले गढीमाई पञ्चवर्षीय मेलामा नि.शुल्क सूचना तथा प्राविधि सेवा शिविर सुरु गरेको छ ।

Advertisement
Advertisement

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराले नि. शुल्क सूचना तथा प्राविधि सेवा शिविर बिहीबार देखी सुरु गरेको हो ।

Advertisement

सो शिविरमा टेलीफोन/ मोबाइल,मोबाईल चार्जिङ्ग र वाईफाई तथा अन्य सेवाहरु प्रदान हुने कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिएका छन् ।

उक्त शिविर मंसिर २० देखि २५ गते सम्म गरि पाँच दिन भक्तजनहरुको लागी नि.शुल्क हुने अध्यक्ष चौधरीले बताए ।उक्त कार्यक्रममा क्यान मधेस प्रदेशका सचिव गणेश शर्मा,पुर्व अध्यक्ष,अनिल चौरसिया,पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर