Thursday, June 4, 2026

आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

spot_img

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर