Tuesday, September 22, 2026

कलैयाले जित्यो डुमरवाना क्रिकेट च्याम्पियनसिपको ५ औं संस्करणको उपाधि

Advertisement
Advertisement

बारा, ०३ फागुन। डुमरवाना क्रिकेट च्याम्पियनसिपको पाचौं संस्करणको उपाधि कलैया क्रिकेट क्लबले जितेको छ ।

आज भएको फाइनल खेलमा कलैयाले मकवानपुर क्रिकेट संघ लाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो। प्रगतिशिल खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको कलैयाले मकवानपुरलाई १८१ रनको लक्ष्य दिएको थियो ।

कलैयाले दिएको बिशाल लक्ष्य पछ्याएको मकवानपुर ९५ रनमै अलआउट भएको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच सेराज हवारी घोषित भए । प्रतियोगिताको बेस्ट बलर पियुस शर्मा, बेस्ट ब्याटर आकाश थापा र म्यान अफ द सिरिज तिरिजराज दास घोषित भएका हुन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर