Sunday, June 7, 2026

ईदका अवसरमा आज सार्वजनिक बिदा

spot_img

बारा,१८ चैत । इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गृहमन्त्रालयले सुचना जारी गर्दै इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद-उल-फित्र’ को अवसरमा आज सोमबार सार्वजनिक बिदा दिएको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर