Wednesday, October 28, 2026

नेपाली महिला क्रिकेट खेलाडीको बैंककमा अभ्यास सुरू

Advertisement
Advertisement

काठमाडौं, २५ बैशाख । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटका लागि तयारी अन्तिम अवस्थामा पुगेको छ। भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको छ।

विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । भोलि नेपालले बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ।

नेपाली टोली इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर