33.2 C
Kalaiya

Friday, May 30, 2025
33.2 C
Kalaiya
Friday, May 30, 2025

spot_img

गृहमन्त्रीले राजिनामा दिनु पर्ने विपक्षी दलको अडान, प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, १३ चैत। प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अबरोध गरेका थिए।

Advertisement
Advertisement

बिहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजिनामा माग गरेका थिए।संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २:३० बजे बस्ने भनिएको थियो।

Advertisement

सो समय सिमा भित्र पनि बैठक बस्न नसके पछि सुचना टाँस गरेर भोलि ११:०० बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर