Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

#baraupdate #nepalpolice
01:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
Video thumbnail
बाराका प्रहरी प्रमुख सन्तोष तामाङ्ग
09:23
Video thumbnail
घुस लिदै गर्दा बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त हाकिम अख्तियारको फन्दामा | Bara Update | VIDEO |
01:06
Video thumbnail
गढिमाई मेलाको व्यवस्थापनको लागि मधेस सरकारले ५० लाख सहयोग गर्ने #baraupdate #news #ytshorts
00:44
Video thumbnail
आरजु राणालाई ज्ञानेन्द्र शाहीको पत्र
03:10
Video thumbnail
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध
01:05
Video thumbnail
बारामा २४० किलो लागु औषध गाजाँ सहित २ जना पक्राउ | Bara Police | Bara Update |
01:47
Video thumbnail
प्रधानमन्त्री प्रचण्ड मोदीको सपथ समारोहमा भारत जाने
01:02
Video thumbnail
अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालकै अपमान गर्यो : ज्ञानेन्द्र शाही
03:57
Video thumbnail
मेयर बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै नोकझोक
03:17
प्रतिक्रिया लेख्नुहोस्
32.8 C
Kalaiya
Thursday, June 19, 2025

spot_img

हेनरिक क्लासेनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । गत अप्रिलमा क्रिकेट साउथ अफ्रिकाको केन्द्रीय सम्झौतामा उनलाई समावेश नगरेपछि नै क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने अनुमान गरिएको छ । क्लासेन त्यतिबेलासम्म ह्वाइट  बलको मात्र सम्झौतामा थिए, जबकी उनले जनवरी २०२४ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

Advertisement
Advertisement

क्लासेनले सन्यासको घोषणा गर्दै भनेका छन्- ‘यो मेरो लागि दुखद दिन हो किनकि म अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । भविष्यको लागि मेरो र मेरो परिवारको लागि के उत्तम छ भनेर निर्णय गर्न मलाई धेरै समय लाग्यो । यो साँच्चै धेरै गाह्रो निर्णय थियो तर मलाई पूर्ण शान्ति पनि छ ।’

Advertisement

क्लासेन टी-२० फ्रान्चाइजी क्रिकेट भने खेल्न जारी राख्ने भएका छन्  । टी-२० क्रिकेटमा विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका क्लासेनको विश्वभरका लिगमा ठुलो माग समेत रहेको छ ।  क्लासेन आइपिएलदेखि मेजर लिग क्रिकेट र द हन्ड्रेड जस्ता प्रतियोगिता खेलिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर

Close