Thursday, June 4, 2026

त्रिकोणात्मक टी–२०: आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

spot_img

कलैया, २ असार। त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग आज खेल्ने भएको छ । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज राति ७ः४५ बजे सुरु हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिरिजको लागी रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ । सोमपाल कामी र गुलसन झा अभ्यासकोक्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् ।

यस अघि आइतबार भएको सिरिजको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर