16.6 C
Kalaiya

Tuesday, December 2, 2025
spot_img
16.6 C
Kalaiya
Tuesday, December 2, 2025

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज खेल्दै

spot_img
spot_img

कलैया, ६ जेठ। स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टिमविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

Advertisement

प्रतियोगितामा तीन खेलमध्ये दुई खेलमा विजयी भएको नेपालले आज नतिजा आफ्नो पक्षमा राख्न सके शृंखलाको च्याम्पियन बन्नेछ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । दोस्रो खेलमा स्कटल्याण्ड्सलाई दुई विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको थियो ।

Advertisement

आजको खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर