Thursday, June 4, 2026

एसियन कप छनोटः श्रीलंकामाथि नेपालको शानदार जित

spot_img

कलैया, १८ असार । एएफसी एसियन कप छनोट अन्तर्गत आज भएको खेलमा श्रीलंकामाथि नेपालले शानदार जित निकालेको छ ।

उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पुरा गरेकी छन।

त्यस्तै गीता रानाले दुई, रेखा पौडेल, पूजा राना र निशा थोकरले एक-एक गोल गरेका हुन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर