Friday, July 31, 2026

विराटनगर किंग्सबाटै सन्दीपले एनपीएल खेल्ने

कलैया, २१ असार। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागी विराटनगर किंग्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई मार्की खेलाडिका रुपमा निरन्तरता दिएको छ ।

विराटनगर किंग्सले शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै सन्दीपलाई मार्की खेलाडीकै रूपमा रिटेन गरिएको जनाएको छ । विराटनगरले रिटेन हुने अन्य खेलाडीको नाम चाडै नै सार्वजनिक गर्ने जनाएको छ ।

एनपिएलमा सहभागी अन्य ७ टोलीले आफ्ना रिटेन खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर