Friday, June 19, 2026

सप्तकोशीमा जलसतह यो वर्षकै उच्च, ३४ वटा ढोका खोलियो

बारा , २२ असार । सप्तकोशी नदीको जलसतह उच्च भएको छ। शनिबार दिउँसो ३ बजे कोशी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जनाएको छ । यस वर्षकै सबैभन्दा उच्च जलसतह भएको छ ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ४ बजे एक लाख २४ हजार ४६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर