Tuesday, July 7, 2026

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

काठमाडौँ, १४ कात्तिक । आज सुनको मुल्य बढेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बुधबार तोलामा १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर