Saturday, August 8, 2026

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

बारा,२३ कात्तिक । उदाउँदो सूर्यलाई अर्घ्य दिए सङ्गै यस वर्षको छठ पर्व सम्पन्न भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाइने गरिन्छ ।

पहाडका जिल्लामा आज सार्वजनिक बिदा नभ​ए पनि मधेश प्रदेशमा सार्वजनिक बिदा रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर