23.1 C
Kalaiya

Wednesday, March 26, 2025
23.1 C
Kalaiya
Wednesday, March 26, 2025

spot_img

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

spot_img
spot_img

काठमाडौँ,२५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई थप १३ दिन हिराहतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते आफ्नै पार्टी कार्यालय बाट पक्राउ परेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर