37.7 C
Kalaiya

Sunday, June 15, 2025
37.7 C
Kalaiya
Sunday, June 15, 2025

spot_img

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

spot_img
spot_img
spot_img
Advertisement

बारा,३० कात्तिक । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भ​एको छ ।

Advertisement
Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति जारी गरी सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह उपर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जानकारी दिएको छ । उनलाई अख्तियारको टोलिले ७८ हजार घुस रकम सहित पक्राउ गरेको थियो ।

Advertisement

आयोगका अनुसार साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७८ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई शुक्रबार विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर