33.4 C
Kalaiya

Thursday, August 21, 2025
spot_img
33.4 C
Kalaiya
Thursday, August 21, 2025

दिपेन्द्रले पाएको कारको साढे १५ लाख कर शारडा ग्रुपले तिर्ने

spot_img
spot_img
spot_img

काठमाडौं,१० पुस । नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली सर्वोत्कृष्ट खेलाडी दिपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले तिर्ने भ​एको छ ।

Advertisement

एसपीजी अटोमोबाइल्स प्रा.लि.(ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को कम्पनी शारडा ग्रुपले उक्त पुरस्कार दिएको हो ।

Advertisement
दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी हुँदै ६२ लाखको ओमोडा इफाइभ एसयुभी पाएका थिए । पुरस्कार पाएको सो कारको आकस्मिक लाभ कर १५ लाख ५० हजार हुने छ ।
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर