काठमाडौं,१० पुस । नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली सर्वोत्कृष्ट खेलाडी दिपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले तिर्ने भएको छ ।
एसपीजी अटोमोबाइल्स प्रा.लि.(ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को कम्पनी शारडा ग्रुपले उक्त पुरस्कार दिएको हो ।
दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी हुँदै ६२ लाखको ओमोडा इफाइभ एसयुभी पाएका थिए । पुरस्कार पाएको सो कारको आकस्मिक लाभ कर १५ लाख ५० हजार हुने छ ।
प्रतिक्रिया लेख्नुहोस्