32.7 C
Kalaiya

Thursday, September 11, 2025
spot_img
32.7 C
Kalaiya
Thursday, September 11, 2025

कलैयामा खानेपानी पाईपलाइन विस्तार परियोजनाको शिलान्यास

spot_img
spot_img

बारा,१९ पुस । बाराको सदरमुकाम कलैयामा खानेपानी मन्त्री प्रदीप यादवले नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गरेका छन ।

Advertisement

मन्त्री यादवले कलैया स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (३.४ किलोमिटर) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनाको शिलान्यास गरेका हुन ।

Advertisement

नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैयाको आयोजनामा भ​एको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री यादवले नयाँ खानेपानी पाईपलाईन विस्तार पछि यहाँका नागरिकले शुद्ध एवं शुरक्षित खोपानी खान पाउनेमा विश्वस्त रहेको जानकारी दिए ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर