Friday, June 19, 2026

सुनको मुल्य तोलामा १४ सय बढ्यो

बारा,२८ माघ । सुनको मुल्य तोलामा १४ सय रुपैयाँ बढेको छ ।

आज सोमबार सुनको मुल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर