33.6 C
Kalaiya

Saturday, June 28, 2025
33.6 C
Kalaiya
Saturday, June 28, 2025

spot_img

कलैयामा संचालनमा आयो दालचिनी क्याफे

spot_img
spot_img
spot_img
Advertisement

कलैया,२६ फागुन  । बाराको सदरमुकाम कलैया स्थित मुख्य बजारमा दालचिनी क्याफेको सोमबारबाट बिधिवत रुपमा संचालनमा आएको छ ।

Advertisement
Advertisement

सोमबार कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले दालचिनी क्याफेको उद्घाटन गरे संगै उक्त क्याफे संचालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत साहले दालचिनी क्याफेले कलैयाको आर्थिक बिकाशमा टेवा पुग्ने बिश्वास व्यक्त गरे।

Advertisement

साउथका खाजा सेट ढोसा,ईटली लगायत मो:मो पनिर चिल्ली,चाउमिन भेजको सम्पुर्ण प्रकारका नास्ताहरु पाइने र उद्घाटनको अवसरमा ग्राहकले १५ प्रतिशत डिस्काउन्ट समेत पाउने संचालक बैधनाथ साह कलवारले जानकारी दिए ।

उक्त क्याफे २० लाख रुपैयाँको लागतमा संचालनमा आएको संचालक कलावारले बताए ।

उद्घाटन कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी मधेस प्रदेशका सदस्य सुरेश मोदक,नेपाल राष्ट्रिय शिक्षा संगठनका कोषाध्यक्ष जयराम राउत, राजेन्द्र राउत, हृदय राउत कुर्मी, ब्यापारी, नेता, समाजसेवी, सन्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर