25.5 C
Kalaiya

Sunday, September 14, 2025
spot_img
25.5 C
Kalaiya
Sunday, September 14, 2025

सुनको मूल्य ३ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

कलैया, ०२ वैशाख। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।

Advertisement

आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Advertisement

यस आघि बिहिवार सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै बिहीबार चाँदी एक हजार ९ सय २५ रुपैयाँ कायम भएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर