Tuesday, June 9, 2026

सुनको मुल्य तोलामा १४ सय बढ्यो, कतिमा हुदैछ कारोबार ?

spot_img

कलैया, ११ जेठ। आज आइतबार सुनको मुल्य बढेको छ।

सुन प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार झै आज पनि २ हजार ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर