Saturday, June 13, 2026

बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

कलैया, १८ जेठ । आज सुनको मूल्य बढेको छ ।

आइतबार सुन प्रतितोला ३ सय रुपैयाँ बढेर १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर