Friday, July 31, 2026

स्कटल्याण्डविरुद्ध भीम सार्कीको अर्धशतक

काठमाडौँ, २५ जेठ । भीम सार्कीले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । भीमले ६७ बल खेल्दै अर्धशतक पुरा गरेका हुन् ।

भीमको ३१ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा यो चौथो अर्धशतक हो । स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछाएको नेपालको शुरुवात भने खराब भएको छ ।

नेपालले यो समाचार तयार गरुन्जेल आफ्ना शुरुवाती चार विकेट गुमाएको छ । अहिलेसम्म नेपालले २८ ओभरमा १४२ रन बनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर