Thursday, June 4, 2026

एसीसी यू–१६ : नेपाललाई सिंगापुरले दियो १३९ रनको लक्ष्य

spot_img

कलैया, ८ असार । एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाललाई सिंगापुरले १३९ रनको लक्ष्य दिएको छ ।

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले सो लक्ष्य दिएको हो। सिंगापुरले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। ३६.१ ओभरमा सबै विकेट गुमाउनुअघि सिंगापुरले १३८ रन बनाएको हो ।

एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर