Thursday, June 4, 2026

साफ यू-२० महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित

spot_img

कलैया, २९ असार। साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आजको खेलमा बंगलादेशसँग नेपाल पराजित भएको छ । बंगलादेशमा भएको खेलमा बंगलादेशसँग नेपाल ३-२ गोलअन्तरले पराजित भएको हो।

नेपालका लागी अनिशा राई र मीना देउवाले १-१ गोल गरिन्। त्यस्तै बंगलादेशका लागि सिन्हा शिखा, सागोरिका र श्रीमोती सरकारले १-१ गोल गरिन्।

यस अघि पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलअन्तरले पराजित गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर