Thursday, June 4, 2026

साफ यू–२० महिला च्याम्पियनसिप : फाइनलमा बंगलादेशसँग नेपाल ४–० गोल अन्तरले पराजित

spot_img

कलैया, ५ साउन । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। सोमबार बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा भएको अन्तिम खेलमा घरेलु टिम बंगलादेश सँग नेपाल ४–० गोल अन्तरले पराजित भएको हो । आजको खेलमा हार ब्यहोरे सँगै नेपाल उपविजेतामै सीमित भएको छ ।

नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको नेपालले तेस्रो र चौथो खेलमा श्रीलंकाविरुद्ध ७–० को जित निकालेको थियो ।

नेपालले पाँचौँ खेलमा भुटानलाई ८–० को गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर