31.1 C
Kalaiya

Saturday, July 26, 2025
spot_img
31.1 C
Kalaiya
Saturday, July 26, 2025

spot_img

सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १० साउन। सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर २ पौवाँमा शनिबार सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनको श्रीमती ४२ वर्षीया रामकुमारी खंग रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर