29 C
Kalaiya

Sunday, August 3, 2025
spot_img
29 C
Kalaiya
Sunday, August 3, 2025

spot_img

सुनको मुल्य तोलामा ३ हजार ४ सय बढ्यो

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १८ साउन। आइतबार (आज) सुनको मुल्य तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ। आज सुन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो।

Advertisement

त्यस्तै चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी आज २ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

Advertisement
Advertisement

यस अघि शुक्रबार प्रतितोला २ हजार २ सय ३५ रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर