Friday, July 31, 2026

आदिल आलमलाई १५ लाखमा काठमाण्डु गोर्खाजले किन्यो

कलैया, २४ साउन। नेपाली राष्ट्रिय टोलीका खेलाडी आदिल आलम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा १५ लाखमा काठमाण्डु गोर्खाजमा अनुबन्ध भएका छन् ।

काठमाडौंमा जारी एनपीएलको अक्सनमा आलम काठमाण्डु गोर्खाजमा अनुबन्ध भएका हुन। ग्रेड ए मा रहेका आलमको न्युनतम मुल्य १० लाख रुपैयाँ थियो। सबै टिमले अधिकतम १५ लाख मा चाहेपछि काठमाण्डु गोर्खाजले लक्की ड्र बाट पाएको हो ।

बारा जिल्लाका आदिल पहिलो पटक एनपीएल खेल्ने भएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर