Friday, July 31, 2026

एएफसी यु–२० महिला एसियन कप : नेपाल आज उत्तर कोरियासँग खेल्दै

काठमाडौं, २५ साउन ।  नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दैछ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०–१ गोलले पराजित गरेर नेपालसँग भिडन आएको हो ।

नेपाल दुई खेलमा चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उत्तर कोरियाले नेपालसँग बराबरी खेले मात्रै पनि एसियन कपमा छनाैंट हुनेछ भने नेपाललाइ भने जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर