Friday, July 31, 2026

साउथ अस्ट्रेलियाले नेपाललाई दियो १६१ रनको लक्ष्य

कलैया, १२ भदौ। विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज जारी दोस्रो अभ्यास टी–२० खेलमा साउथ अस्ट्रेलिया (एसए)बाट १६१ रनको लक्ष्य पाएको छ।

पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन जोडेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर