Friday, July 31, 2026

विश्वकप छनोट : लगातार दोस्रो जितसहित नेपाल समूह विजेता

कलैया, २४ असोज। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरे सँगै समुह विजेता भएको छ। टस जितेर नेपालले जापानविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो ।

ब्याटिङको निम्तो पाएको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको हो। १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।

नेपाल समूह ‘बी’ को विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर