Friday, July 31, 2026

हङकङ सिक्सेस: नेपालले भारतलाई हरायो

कलैया, २२ कात्तिक। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो ।

नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको हो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ‌ओभरमा कुनैपनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । उक्त प्रतियोगितामा नेपालको पहिलो जित हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर